कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँः आर्थिक मामिलामन्त्री कार्की | Collector
Gorkhapatra
कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँः आर्थिक मामिलामन्त्री कार्की
लुम्बिनी, जेठ १० गते । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यावहारिक बनाइने बताउनुभएको छ...