Onlinekhabar
९ जेठ, काठमाडौं । इरानले आगामी फिफा विश्वकप २०२६ का लागि आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनास्थित टक्सनबाट मेक्सिकोको टिजुआनामा सार्ने निर्णय गरेको छ । इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले फिफाबाट टोलीलाई प्रशिक्षण स्थल परिवर्तन गर्न अनुमति प्राप्त भइसकेको दाबी गरे । इरान र अमेरिकाबीच जारी तनावका कारण खेलाडीहरूको अमेरिका प्रवेशमा समस्या हुन सक्ने भएपछि […]
Go to News Site