Onlinekhabar
कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर बाहिर प्रहरी तैनाथ गरिएको छ । अभिजितको घर बाहिर आइतबार महाराष्ट्र प्रहरीलाई तैनाग गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बीबीसीका अनुसार, एक प्रहरी अधिकारीले छत्रपति संभाजीनगरमा अभिजितको घर बाहिर प्रहरी तैनाथ गरिएको पुष्टि गरे। छत्रपति संभाजीनगरका प्रहरी उपायुक्त पंकज अतुलकरले भने, ‘वरिष्ठ अधिकारीहरूले अभिजित दिपकेको घरको सुरक्षा […]
Go to News Site