Collector
एमालेमा बादललाई अध्यक्षपछिको वरीयता | Collector
एमालेमा बादललाई अध्यक्षपछिको वरीयता
Lokantar

एमालेमा बादललाई अध्यक्षपछिको वरीयता

नेकपा एमालेमा रामबहादुर थापा बादलले अध्यक्षपछिको वरीयता पाएका छन् । आइतबार सम्पन्न सचिवालय बैठकले उपाध्यक्ष बादललाई पार्टीमा दोस्रो वरीयता दिएको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले बैठकले पदाधिकारीहरुको वरीयता टुंगो लगाएको बताए । बादलपछि उपाध्यक्ष विष्णु पौडेलको वरीयता रहेको छ। यस्तै पदाधिकारीको अन्तिममा सचिव महेश बस्नेतको वरीयता रहेको छ ।

Go to News Site