Onlinekhabar
११ जेठ, काठमाडौं । फुटबल इतिहासका सबैभन्दा सफल र प्रभावशाली खेलाडीमध्ये एक हुन्, अर्जेन्टिनी स्टाइकर लियोनल मेस्सी । उनी सानो ठाउँमा पनि विपक्षी खेलाडीलाई सजिलै छक्याउन सक्ने उत्कृष्ट ड्रिब्लर रुपमा परिचित छन् । मेस्सी गोल गर्नेमात्र होइन, सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडीमध्ये अग्रस्थानमा छन् । उनले विश्व फुटबलको सर्वश्रेष्ठ खेलाडीको रूपमा फिफाबाट आठ पटक द […]
Go to News Site