चीनले भारतलाई तिब्बती स्वतन्त्रता सम्बन्धी गतिविधिलाई प्रश्रय नदिन र दलाई लामाको पुनर्जन्म प्रक्रियामा हस्तक्षेप नगर्न आग्रह गरेको छ।