Collector
सरकारी स्वामित्वका ४५ संस्थानमध्ये १६ घाटामा | Collector
सरकारी स्वामित्वका ४५ संस्थानमध्ये १६ घाटामा
Lokantar

सरकारी स्वामित्वका ४५ संस्थानमध्ये १६ घाटामा

सरकारको स्वामित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा र १६ वटा नोक्सानीमा रहेका छन् । बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा, १६ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका छन् । सार्वजनिक संस्थानहरूको नाफा–नोक्सानी संरचनामा अघिल्लो वर्षको तुलनामा सामान्य गिरावट देखिएको छ । अघिल्लो वर्ष २८ वटा संस्थान नाफामा र १५ वटा नोक्सानीमा रहेका थिए । यी सार्वजनिक संस्थानमा कूल ७ खर्ब ९८ अर्ब ५६ करोड रूपैयाँ लगानी रहेको छ ।&nbs...

Go to News Site