Onlinekhabar
काठमाडौँका गल्लीदेखि तराईका बजारहरूसम्म समोसा पाइन्छ । चिया, खाजा पसलहरूमा त यो अनिवार्य मेन्यू जस्तै हो । भनौं, समोसा नेपाली खाजा बनिसकेको छ । स्कुले विद्यार्थीको लागि होस् या कर्पोरेट अफिसको हाईटी, समोसा एउटा विकल्प बनेको अवस्था छ । तर, त्यतिविघ्न प्रभाव पार्ने गरी वास्तवमा समोसा कहाँबाट आयो ? यसको इतिहास के छ ? यी […]
Go to News Site