Lokantar
अमेरिकाले इरानका सम्पत्तिहरू खाडी क्षेत्रका सहयोगी मुलुकहरूको पुनर्निर्माण तथा युद्धबाट भएको क्षतिको मर्मतमा प्रयोग गर्ने तयारी थालेको छ । इरानले कुवेत र बहराइनमा आक्रमण गरेको भोलिपल्ट सार्वजनिक भएको यो जानकारीले अमेरिका–इरानबीचको नाजुक युद्धविराम थप जटिल बन्न सक्ने संकेत दिएको छ । घटनाबारे जानकार एक स्रोतका अनुसार अमेरिकी सरकारले इरानी सम्पत्तिलाई खाडी मुलुकहरूको पूर्वाधार पुनर्निर्माण तथा भविष्यमा इरानबाट हुन सक्ने क्षतिको मर्मतमा प्रयोग गर्ने सम्भावना अध्ययन गरिरहेको रोयटर्सले जनाएको छ । अमेरिकी अर्थम...
Go to News Site