२००८ सालमा पहिलो बजेट अर्थमन्त्री सुवर्णशमशेर राणाबाट प्रस्तुत गरिएको थियो । तत्कालीन सरकारले कुल पाँच करोड २५ लाख २९ हजार रुपियाँको उक्त बजेटमा शिक्षा क्षेत्रका लागि पाँच लाख ३६ ह...