Collector
Giriş Yap
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा | Collector
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा

लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा

बुटवल । एसियाली विकास बैंक (एडीबी) अन्तर्गत लुम्बिनी क्षेत्रको सडक निर्माण ठेक्कामा नेपाली, भारतीय र चिनियाँ निर्माण कम्पनीहरूको प्रतिस्पर्धा देखिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाअन्तर्गत महिला बारबाट झुलनीपुर हुँदै मोग्लहा–मसिना–कुकुरभुकवा भएर भैसहियासम्म सडक निर्माणका लागि करिब

Go to News Site