Onlinekhabar
२४ जेठ, काठमाडौं । १९ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रिभाले फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै करियरको पहिलो ग्रान्डस्लाम जितेकी छन् । फ्रेन्च ओपनको महिला एकल फाइनलमा उनले पोल्याण्डकी माजा चालिन्सकालाई ६-३, ६-२ को सोझो सेटमा पराजित गरिन् । एन्ड्रिभा सन् १९९२ मा मोनिक सेलेसपछि फ्रेन्च ओपन जित्ने सबैभन्दा कान्छी महिला खेलाडी बनेकी छन् । विश्व […]
Go to News Site