Kantipur
जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा पूर्णराज शाक्य निर्विरोध निर्वाचित भएका छन् । संघको १९ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशनले शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
Go to News Site