Collector
Giriş Yap
राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति | Collector
राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति

राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला समिति सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतदानमा शाक्यले २५१ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धी सुरेश सापकोटालाई पराजित गरेका हुन् । कूल ५२८ मतदाता रहेकोमा ४३८ मत खसेको थियो, जसमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो। निर्वाचनबाट उप-सभापति पदमा २१६ मतका साथ रबिन्द्र गौतम विजयी भएका छन् भने सचिवमा २९७ मतसहित सन्तमान महर्जन र सह-सचिवमा ३२५ मतका साथ सौरभ बस्नेत निर्वाचित भएका छन्। यसैगरी, सदस्य पदहरूमा बलराम कार्की (२३६ मत), सम्शेर बहादुर श्रेष्ठ (१...

Go to News Site