RatoPati
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रतिनिधिसभा बैठक लामो समय स्थगित गरिएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी छिन्– 'यदि सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने, राजनीतिक
Go to News Site