Onlinekhabar
२४ जेठ, धादिङवेशी । रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशनबाट राजन अर्याल सभापतिमा निर्वाचित भएका छन् । शनिवार सुरु भएको अधिवेशनमा सर्वसहमति जुट्न नसकेपछि मध्यरातमा निर्वाचन प्रक्रियामार्फत नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो । सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले १ सय ४३ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति […]
Go to News Site