Onlinekhabar
२४ जेठ, विराटनगर । रास्वपा मोरङको प्रथम अधिवेशनबाट जिल्ला सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । उनी संस्थापक जिल्ला सभापति हुन् । शनिबार भएको पहिलो जिल्ला अधिवेशनमा मतदान हुँदा कँडेल २०४ मतसहित विजयी भएका हुन् । सभापतिका अन्य उम्मेदवार कोषराज खनालले ९९ र सागर फुयालले ४१ मत प्राप्त गरे । नयाँ कार्यसमितिको उपसभापतिमा विमला बस्नेत […]
Go to News Site