Collector
Giriş Yap
रास्वपा पर्वतमा पुन निर्वाचित | Collector
रास्वपा पर्वतमा पुन निर्वाचित

रास्वपा पर्वतमा पुन निर्वाचित

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जलबहादुर पुन सभापतिमा निर्वाचित भएका छन्। दश सदस्यीय कार्यसमिति उपाध्यक्षमा शारदाकुमारी शर्मा, सचिवमा रामेश्वर गौतम र सहसचिवमा नारायणप्रसाद भुसाल चुनिए ।

Go to News Site