Kantipur
जोखिम मोलेर इटलीमा शरण खोज्दै नेपाली: सन् २०२५ मा मात्र बाल्कन मार्ग हुँदै बिनाभिसा प्रवेश गरेका एक हजार ६० नेपालीले शरणार्थीको हैसियत पाउन इटलीको ट्रिएस्टेस्थित पुरानो बन्दरगाहका जीर्ण भवन, पार्क र सडकमा महिनौं बिताए तर धेरैजसोले अझै शरणार्थीको मान्यता पाएका छैनन् ।
Go to News Site