Kantipur
सम्पादकीय होल्डिङ सेन्टरमा सुकुमवासीको बसाइ नलम्ब्याऊ होल्डिङ सेन्टर भनेको अस्थायी व्यवस्थापन मात्रै हो । सुकुमवासी बस्तीलाई नै सरकारको नियन्त्रणमा राखिएको जस्तै अवस्था हो । त्यसैले सरकारले त्यहाँ रहेका मानिसको अतिरिक्त ख्याल राख्नुपर्छ ।
Go to News Site