Onlinekhabar
२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलहरुमा उपाधि दाबेदार टिमहरुले जित हात पारेका छन् । युरोपियन राष्ट्रहरू जर्मनी, पोर्चुगल, इंग्ल्यान्ड र स्कटल्यान्डले जित हात पारेका हुन् । जर्मनीले विश्वकप सहआयोजक अमेरिकालाई २-१ ले पराजित गरेको हो । काइ हाभेर्ट्जले दोस्रो मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । अमेरिकाको लागि एन्टोनी रोबिनसनले […]
Go to News Site