सुलीकोट समाचारदातासुलीकोट, जेठ २४ गते । समुद्री सतहबाट तीन हजार २५५ मिटर उचाइमा रहेको नागेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । गोरखाको अजिरकोट गाउँपाल...