नवराज नेपालीबागलुङ(गलकोट) जेठ २४ गते ।बागलुङ नगरपालिका राजश्व सुधार कार्ययोजना निर्माणमा सक्रिय बनेको छ । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाको सहयोगमा नगरपालिकाका जनप्रतिनिधि,...