उर्लाबारी समाचारदाताउर्लाबारी, जेठ २४ गते । मोरङ जिल्लाको लेटाङ नगरपालिकाको एउटा गाउँमा २०८३ साल जेठ २३ गते मोटरबाटो पुगेको सुन्दा पत्याउनै गाह्रो लाग्न सक्छ ।तर,नगरपालिकाको वडा नं...