RatoPati
काठमाडौँ । हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो अमेरिका यात्रा बाध्यता भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक भावुक स्टाटस् पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् । आफ्ना पति सीताराम कट्टेल (धुर्मुस) नेपाल फर्किएकोमा साथ दिन
Go to News Site