Collector
Giriş Yap
दिनभर चर्को गर्मी, राति वर्षा | Collector
दिनभर चर्को गर्मी, राति वर्षा

दिनभर चर्को गर्मी, राति वर्षा

दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहित आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ । गत शुक्रबार जेठ चौथो साता शुरू भएसँगै प्रत्येक रात पानी पर्ने गरेको छ । योक्रम सोमबार पनि जारी रह्यो । यसपालि जेठ तेस्रो साता शुरू भएसँगै धेरै गर्मी बढेपछि जनजीवन निकै कष्टकर बन्दै आयो । तर चौथो साता सुरु भएसँगै प्रत्येक रात केहीबेर सघन वर्षा भएपछि दिनभरिको चर्को गर्मीले सर्वसाधारण बताउँछन् । 'गर्मी त खपीनसक्नु बढेको छ, तर गत शुक्रबारयता प्रत्येक रात वर्षा हुँदै आएको छ, यसले न...

Go to News Site