Onlinekhabar
२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार सबै विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ । यसैगरी जापानी येन, चिनियाँ युआन, थाइ भाट, क्रोनर, दिराम, दिनार, रिङ्गेट, रियाल र साउथ कोरियन […]
Go to News Site