Collector
Giriş Yap
क्रिकेट संघ रूपन्देहीमा थापा निर्वाचित, गौचन फेरि पराजित | Collector
क्रिकेट संघ रूपन्देहीमा थापा निर्वाचित, गौचन फेरि पराजित

क्रिकेट संघ रूपन्देहीमा थापा निर्वाचित, गौचन फेरि पराजित

रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरि थापा निर्वाचित भएका छन् । सोमबार भैरहवामा भएको संघको पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी पूर्वक्रिकेटर शक्ति गौचनले ४९ मत मात्र प्राप्त गरे । चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँगै गौचन पराजित भएका थिए । उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् । संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा...

Go to News Site