Onlinekhabar
२६ जेठ, काठमाडौं । लामो समयदेखि औद्योगिक क्षेत्रको अर्बौं रुपैयाँ बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीहरूलाई सात दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सरकारले निर्देशन दिएको छ । तोकिएको म्यादभित्र बक्यौता रकम नतिरेमा सम्झौताको शर्त एवम् नियमानुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन […]
Go to News Site