यसपल्टको विश्वकप फुटबल धेरै अर्थमा ठूलो छ, विशषतः सहभागी हुनेको संख्या ४८ पुगेको आधारमा । यस्तोमा यसपल्ट तीन आयोजकका १६ रंगशालामा कीर्तिमान १ सय ४ खेल हुनेछन् । अनि प्रतियोगिता आफैं ३९ दिन चल्नेछ । | Collector
यसपल्टको विश्वकप फुटबल धेरै अर्थमा ठूलो छ, विशषतः सहभागी हुनेको संख्या ४८ पुगेको आधारमा । यस्तोमा यसपल्ट तीन आयोजकका १६ रंगशालामा कीर्तिमान १ सय ४ खेल हुनेछन् । अनि प्रतियोगिता आफैं ३९ दिन चल्नेछ ।