Collector
Giriş Yap
कर्णालीमा रास्वपा जिल्ला अधिवेशन : भाँडभैलो भएपछि सर्वसम्मत | Collector
कर्णालीमा रास्वपा जिल्ला अधिवेशन : भाँडभैलो भएपछि सर्वसम्मत

कर्णालीमा रास्वपा जिल्ला अधिवेशन : भाँडभैलो भएपछि सर्वसम्मत

कर्णालीका १० मध्ये ९ जिल्लामा रास्वापाको अधिवेशन भएको छ । २ जिल्लामा निर्वाचन र बाँकी जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । तर, जाजरकोटलगायतका जिल्लामा भाँडभैलोकाबीच नयाँ नेतृत्व चयन भयो । सुर्खेतमा सभापतिबाहेकका पदाधिकारी चयन हुन बाँकी छ ।

Go to News Site