Collector
Giriş Yap
आजबाट रास्वपाको प्रदेश अधिवेशन- बागमतीको रवि लामिछानेले उद्घाटन गर्ने | Collector

आजबाट रास्वपाको प्रदेश अधिवेशन- बागमतीको रवि लामिछानेले उद्घाटन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन मंगलबार (आज) बाट शुरू हुँदैछ । आजबाट शुरू हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुने रास्वपाले जनाएको छ । वाग्मती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । वाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा हुँदै छ । यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो । रास्वपाले महाधिवेशनको तयारी स्वरूप जेठ २३ देखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो । पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिएलगत्तै मंगलबारदे...

Go to News Site