Lokantar
नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाउने भएको छ । कांग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय लिएको हो । कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यका लागि आगामी जेठ २८ गतेसम्मको समयलाई अन्तिम म्याद (डेडलाइन) तोकेको छ । बैठकले १५औँ महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचयपत्र हुनु अनिवार्य गरेको छ । पार्टीको डिजिटल प्रणालीमा हालसम्म सात लाख ८२ हजार २०९ जना योग्य क्रियाशील सदस्यमध्ये च...
Go to News Site