Lokantar
गत अप्रिलमा भएको युद्धविरामयता पहिलो पटक एकअर्कामाथि भीषण आक्रमण गरेपछि इरान र इजरायलले तत्कालका लागि हमलाहरू रोकेको घोषणा गरेका छन् । यद्यपि, दुवै देशले परिस्थिति अनुसार पुनः आक्रमण शुरू गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार टेलिभिजन सम्बोधनमार्फत आफ्नो देशले यस घडीमा आक्रमण रोकेको बताए। तर, उनले इरान र हिज्बुल्लाहविरुद्धको सङ्घर्ष अझै नसकिएको कुरामा विशेष जोड दिए। नेतान्याहुको यो भनाइ इरानको सशस्त्र बलले इजरायललाई पीडादायी जवाफ दिएपछि आफ्ना सैन्य अ...
Go to News Site