कृषिक्षेत्र नेपालको राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारस्तम्भका रूपमा स्थापित छ । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषिक्षेत्रको योगदान २४.० प्रति...