Lokantar
दक्षिणी फिलिपिन्समा गएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । २०० भन्दा बढी मानिस घाइते भएको समाचार संस्था एपीले जनाएको छ । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानका अनुसार यो भूकम्प यस वर्ष फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली र ठूलो भूकम्प हो। भूकम्पका कारण ठूलो संख्यामा भौतिक संरचनाहरू ध्वस्त भएका छन् भने तटीय क्षेत्रमा सुनामी र पहाडी भेगमा पहिरो जाँदा धनजनको ठूलो क्षति भएको छ। भूकम्पको कडा धक्का महसुस गरिएको जनरल सान्तोस शहरमा धेरैजसो कम उचाइका भव...
Go to News Site