राजन रावतहुम्ला, जेठ २६ गते । सशस्त्र प्रहरी बल नेपालले नेपाल–चीन सीमामा रहेको १२ नम्बर सीमास्तम्भको अनुगमन तथा रेखदेख गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हेडक्वाटर हुम्ल...