Collector
Giriş Yap
१० जिल्लामा बर्डफ्लु : ५ लाख कुखुरा र ७ लाख अण्डा नष्ट | Collector
१० जिल्लामा बर्डफ्लु : ५ लाख कुखुरा र ७ लाख अण्डा नष्ट

१० जिल्लामा बर्डफ्लु : ५ लाख कुखुरा र ७ लाख अण्डा नष्ट

सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लाका ७२ फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए । सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी प्रभावित देखिएका छन् । सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले सात लाख अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको उनले बताए । दाहालका अनुसार केही सातअघि झापा, मोरङ, सुनसरीमा देखिएको बर्डफ्लुपछि &n...

Go to News Site