Collector
Giriş Yap
आज मन्त्रिपरिषद बैठक बस्दै | Collector
आज मन्त्रिपरिषद बैठक बस्दै

आज मन्त्रिपरिषद बैठक बस्दै

२६ जेठ, काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने छ । साथै सरकारका कामकारबाहीबारे पनि छलफल गर्ने तयारी छ ।

Go to News Site