RatoPati
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन धमाधम भइरहेको छ । हालसम्म गण्डकीका ११ मध्ये ९ जिल्लाको अधिवेशन सकिएको छ । हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व चयन भैसकेको छ
Go to News Site