Onlinekhabar
२६ जेठ,बुटवल । क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । संघको सोमबार राति सम्पन्न पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित थापा भैरहवाका व्यवसायी हुन् । उनी होटेल तथा कलेज सञ्चालक समेत […]
Go to News Site