Onlinekhabar
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाको गम्भीर कमजोरीका कारण २० हजारभन्दा धेरै इन्स्टाग्राम अकाउन्टहरू ह्याक भएका छन् । मेटाले सरकारी नियामक निकायलाई दिएको औपचारिक जानकारी अनुसार, कम्पनीले अकाउन्ट रिकभर गर्न बनाएको एआई च्याटबोटमा आएको खराबी (बग) को फाइदा उठाउँदै ह्याकरहरूले साइबर आक्रमण गरेका हुन् । यसमा उच्च–प्रोफाइल अकाउन्टहरू पनि प्रभावित भएको दाबी आएको छ, जसमा […]
Go to News Site