Onlinekhabar
२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका युवा नेताहरूले भेला आयोजनाको तयारी गरेका छन् । उनीहरूले कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत्त युवा भेला’ आयोजनाको तयारी गरेका हुन् । युवा नेता भुपेन्द्रजंग शाहीले ३० जेठमा ‘बृहत्त युवा भेला’ आयोजनाको तयारी गरिएको जानकारी दिए । भेलामा पार्टीको आन्तरिक विवाद र विवाद समाधानका […]
Go to News Site