महालेखा परीक्षकको कार्यालयले वितरणमुखी टुक्रे योजना नबनाउन बर्सेनि सुझाव दिए पनि स्थानीय सरकारले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।