Lokantar
मापदण्डविपरीत सञ्चालन भएको क्रसर उद्योग सञ्चालन गर्न नयाँ जुक्ति लगाउन थालिएको छ । मोरङका केही क्रसर उद्योगहरूमा प्रशासनले ताला लगाएपछि गौरवको आयोजना देखाएर खोल्ने प्रयास हुन थालेको हो । पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) विस्तारको काम प्रभावित भएको भन्दै ताला लागेको क्रसर खुलाउने प्रयास भएको हो । क्रसर बन्द भएको करिब ५० दिन भएको छ । एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन काँकरभिट्टा–लौकही सडकखण्ड अन्तर्गत प्याकेज १ र प्याकेज २ को ९५.७६ किलोमिटर सडक केही समयदेखि प्रभावित छ । विशेष गरी मोरङको चिसाङ ...
Go to News Site