गुलरिया समाचारदातागुलरिया (बर्दिया), जेठ २६ गते । बर्दियामा धमाधम विद्यालय समायोजन भइरहेका छन् । आधारभूत तह (कक्षा १–५) सम्मका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालय धम...