Onlinekhabar
हरेक वर्ष परीक्षाको नतिजा आउँदा कसले कति जीपीए ल्यायो भनेर उत्सव मनाउने हाम्रो समाजले शिक्षाको मूल उद्देश्य नै बिर्सिंदै गएको छ। आज विद्यालयहरू ज्ञान र चेतनाको मन्दिरभन्दा पनि बजारका लागि 'दक्ष श्रमिक' र 'कोरा प्रमाणपत्र' उत्पादन गर्ने कारखाना बन्दै छन्।
Go to News Site