तीनदिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने (३१ जेठ–३ असार) भ्रमणका लागि बेइजिङ जाने भएका हुन् । | Collector
तीनदिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने (३१ जेठ–३ असार) भ्रमणका लागि बेइजिङ जाने भएका हुन् ।