RatoPati
बुटवल । रुपन्देही क्रिकेट संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट हरि बहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन्। गएराति सम्पन्न मतगणनाअनुसार कुल ११९ मतमध्ये थापाले ६९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी शक्ति गौचनलाई २०
Go to News Site