Lokantar
नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोजको दोस्रो साता आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार, प्रतियोगिता असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सञ्चालन हुनेछ । सहभागी फ्रेन्चाइज टिम र सरोकारवालासँगको छलफलपछि तेस्रो संस्करणको मिति तय गरिएको पनि आयोजकले जनाएको छ । पछिल्लो समय नेपालमा महिला भलिबलको क्रेजको बढिरहेको र दशैँअघि आयोजना हुने यो लिगले दर्शकलाई चाडपर्व र खेलको मनोरञ्जन एक साथ दिने आयोजकको जनाएक...
Go to News Site